रिक्सा चालकको यात्रा: चुनौतीहरूमा दशै मनाउँदै (Journey of a Rickshaw Puller: Celebrating Dashain amidst Challenges)
Journey of a Rickshaw Puller (रिक्सा चालकको यात्रा) Image Credit: Simanto Paul आर यान ए सि (RNAC) को आकासे पुल को छेउमा भर्खर भर्खर नया पसल राख्न लागे जस्तो गरी भुई मा पाल ओछ्याई ब्यापारी हरु सामन राख्दै थिए! दिउसो ४ बज्नै लाग्दो हो, सधै व्यस्त यो ठाउँमा सैयौं मान्छेहरुको भिड हुन्छ्!! भर्खर नगरपालिकाको गाडी […]
